५ प्रतिशतले बढ्यो नेप्से, ३० भन्दा बढी कम्पनीको शेयरमा सर्किट

343 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१० प्रतिशतले बढेको छ । साताको पहिलो कारोबार दिन नेप्से ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको हो ।

२ अर्ब १९ करोड रुपैँया बराबरको कारोबार भएको बजारमा नेप्से सहित सेन्सेटिभ, फ्लट, सेन्सेटिभ फ्लट सूचकहरु सकरात्मक रहेका छन् । इन्भेष्टमेन्ट, फाइनान्स, हाइड्रोपावर लगायतको उपसुचकहरु धेरै सकरात्मक देखिएका छन् ।

बजारमा रहेका ३० भन्दा बढी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

343 shares