पानीपुरी बिक्रीमा रोक

वि.सं.२०७९ असार १२ आइतवार १०:५५
616
shares

काठमाडौँ । ललितपुर महानगरपालिकाले पानीपुरी बिक्रीमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा फैलिएपछि ललितपुरमा फैलिन नदिन रोक लगाइएको हो ।
व्यापारीहरुले फोहोर पानी प्रयोग गर्ने पाइएकोले बिक्रीमा रोक लगाइएको महानगरले जनाएको छ । पहिलो चरणमा एक साता रोक लगाउने र हैजाको असर देखिए समयावधि थप गर्ने महानगरले जनाएको छ ।

वि.सं.२०७९ असार १२ आइतवार १०:५५
616
shares