लोकदोहोरी गायिका मृत अवस्थामा फेला

329 shares

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुना मृत अवस्थामा फेला परेकी छन् । उनि नेपालटारस्थित आफ्नै कोठामा मृत भेटीएकि हुन् ।

सामाजिक सञ्जालमा केहि समयअगाडि कारुणिक भिडियोहरु पोष्ट गरेकि उनको मृत्यु भयो । मृत्यु बारे पत्ता लगाउन प्रहरीले उनको शवलाई त्रिवी शिक्षण अस्पतालमा पोष्टमार्टमको लागि लगेको छ ।

329 shares