मन्त्री झाँक्रीले आजै राजीनामा दिने

168 shares

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । आइतबार पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिन लागेकि हुन् ।

एकीकृत समाजवादीले मन्त्री फेरबदल गर्ने निर्णय गरेसँगै सो पार्टीबाट सहभागि मन्त्रीहरुले धमाधम राजीनामा दिन लागेका हुन् । यसअगाडि पर्यटनमन्त्री प्रेम आलेले राजीनामा दिइसकेका छन् ।

168 shares