राजीनामा दिने बेला धुरुधुरु रोइन झाँक्री

182 shares

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्री राजीनामा दिने बेला धुरुधुरु रोएकी छिन् । राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले आँशुका धारा बगाएकी हुन् ।

एकीकृत समाजवादीले मन्त्री फेरबदल गर्ने निर्णय गरेसँगै सो पार्टीबाट सहभागि मन्त्रीहरुले धमाधम राजीनामा दिन लागेका हुन् । यसअगाडि पर्यटनमन्त्री प्रेम आलेले राजीनामा दिइसकेका छन् ।

182 shares