गर्भवती भइन् आलिया भाट

378 shares

काठमाडौँ । बलिउड नायीका आलिया भट्ट गर्भवती भएकी छिन् । केही समयअगाडि उनले रणवीर कपुरसँग विवाह गरेकी थिइन् । उनले गर्भवती रहेको खबर इन्सटाग्राम मार्फत दिएकी छिन् ।

 

No description available.

हाम्रो सन्तान आउदैछ भनेर उनले स्ट्याटस लेखेकि छिन् । इन्सटाग्राममा उनले दुईवटा फोटो शेयर गरेकि छिन् । एउटामा उनको सोनोग्राफी भइरहेको छ भने अर्कोमा सिंहको जोडी आफ्नो बच्चालाई मायाले हेरीरहेको छ ।

No description available.

378 shares