लामाबगर रिकुको भिरबाट लडेर युवकको मृत्यु

175 shares

दोलखा । विगु गाउँपालिका वडा नम्बर १ लामाबगरको रिकु भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । भिरमा बाटो निर्माणको क्रममा लडेर युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जाजरकोटको छेदाघाट नगरपालिका १० का नविन पुन रहेको जनाइएको छ ।

175 shares