नयाँ पार्टी खोल्दै बामदेव, आजै घोषणा हुने

273 shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन् । नेकपा राष्ट्रिय एकता अभियान सञ्चालन गरिरहेका गौतमले नयाँ पार्टी खोल्ने भएका हुन् ।

नेकपा एमालेका पुर्व उपाध्यक्ष रहेका उनि एमाले र माओवादी एकिकरण भएर बनेको नेकपामा सचिवालयमा थिए । पुर्व उप प्रधानमन्त्री समेत भइसकेका गौतमले आज पत्रकार सम्मेलन मार्फत नयाँ पार्टीको घोषणा गर्ने भएका हुन् ।

273 shares