‘के घर के डेरा’ को छायांकन सकियो

364 shares

काठमाडौँ । नेपाली चलचित्र ‘के घर के डेरा’ को छायांकन सकिएको छ । छायांकन सुरु भएको ३३ औँ दिनमा फिल्मको इन्डक्ल्याप भएको हो ।

दिपेन्द्र के. खनालको निर्देशन रहेको फिल्मको छायांकन जेठ २ गतेदेखि सुरु भएको थियो । फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

364 shares