छोरा र श्रीमतिलाई केन्द्रिय कमिटीमा राखेर वामदेबले गरे नयाँ पार्टी घोषणा

371 shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेब गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गरेका हुन् ।

नेकपा विभाजन भएपछि नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरेका उनले सोही नाममा पार्टीको घोषणा गरेका हुन् । ७० सदस्यीय केन्द्रिय कार्यसमिति रहेको उक्त पार्टीमा उनकि पत्नि र छोरा पनि रहेका छन् ।

371 shares