एलओडी विश्वकै उत्कृष्ट क्लबको ५२ औँ स्थानमा

245 shares

काठमाडौैँ । लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लब विश्वकै उत्कृष्ट ५२ औँ स्थानमा परेको छ । डिजे म्यागले विश्वभरका टप १ सय क्लब छनौट गर्दा एलओडी ५२ औँ स्थानमा परेको हो ।

डिजे म्यागले २०२२ का उत्कृष्ट क्लब छनौट गर्ने क्रममा विश्वभरका ५ सय क्लब सहभागि भएका थिए । सो मध्य म्यागले उत्कृष्ट एक सय क्लब छनौट गर्ने क्रममा एलओडी छानिएको हो ।

245 shares