‘प्रकाश’ को अर्को गित ‘जोर मैना’ सार्वजनिक

483 shares

काठमाडौँ । नेपाली चलचित्र ‘प्रकाश’ को अर्को गित सार्वजनिक भएको छ । ‘जोर मैना’ बोलको गित बिहिबार सार्वजनिक गरिएको हो ।

ध्रुव बिश्कोको स्वर रहेको गितको शब्द संगित दिपक शर्माको रहेको छ । यसअगाडि मान्छे मान्छे बोलको गित सार्वजनिक भएको थियो ।

प्रदिप खड्काको मुख्य भुमिका रहेको फिल्म दर्शकहरुका लागि बहुप्रतिछित रहेको छ । लभर ब्वाईको रुपमा परिचित प्रदिप प्रकाशमा फरक लुक्समा देखिएका छन् । पश्चिमेलि चरित्रको पात्रमा दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

विकाश सुवेदिले लेखेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

https://youtu.be/8ZOeLrUXBc4?t=335

483 shares