वाल्टिनमा डुवेर शैलुङमा १९ महिने बालकको मृत्यु

वि.सं.२०७९ असार १६ बिहीवार १३:२८
693
shares

दोलखा । शैलुङ गाउँपालिका ८ मा पानीमा डुवेर एक बालकको मृत्यु भएको छ । बिहिबार वाल्टिनमा राखेको पानीमा डुबेर १९ महिने बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा होम बहादुर भुजेलका छोरा भुपेन्द्र भुजेल रहेको जनाइएको छ ।

वि.सं.२०७९ असार १६ बिहीवार १३:२८
693
shares