विद्युत् आपूर्ती अनियमित भएपछि प्राधिकरणलाई दोलखालीले देखाए राँको, टुकी र मैनबत्ती

वि.सं.२०७९ असार १७ शुक्रवार ११:२२
665
shares

दोलखा । पटक पटक विद्युुत् आपूर्ती अनियमित भएपछि विद्युत् प्राधिकरण दोलखा शाखा अगाडि स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयले प्राधिकरणको अगाडि राँको, टुकी र मैनबत्ती बालेर प्रदर्शन गरेका हुन् ।
आन्दोलनमा पत्रकार उद्योगि, व्यबसायी लगायतका अगुवाहरुले सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनिहरुले प्राधिकरण शाखाका प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

वि.सं.२०७९ असार १७ शुक्रवार ११:२२
665
shares