४० पुगेका अविवाहित महिलाले भत्ता पाउने

441 shares
ishwor movie

काठमाडौँ । सरकारले ४० वर्ष उमेर पुगेका एकल महिला विवाहित वा अविवाहितले सामाजिक सुरक्ष भत्ता पाउने भएका छन् । शुक्रबार संघिय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलले उक्त सहमति गरेको हो ।

समितिले सम्बन्ध विच्छेद गरेर श्रीमानसँगको सम्बन्ध १२ वर्षदेखि नरहेका महिलालाई पनि एकल महिलाको परिभाषा भित्र राखेको छ । साथै, कम आय भएका एकल महिलालाई पनि असाहाय एकल महिला भत्ता दिने प्रावधानको समेत व्यबस्था गरेको छ ।

441 shares