प्रशान्त तामाङ बुवा बन्दै
वि.सं.२०७९ असार १७ शुक्रवार १६:३२
1.11K
shares

अभिनेता प्रशान्त तामाङ छिट्टै बुवा बन्न लागेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर शेयर गर्दै श्रीमती मार्था एली गर्भवती भएको खबर सुनाएका छन्।
आफ्ना प्रशंसकलाई यो खबर सरप्राइज भएको उनले बताएका छन्।
उनले लेखेका छन्, ‘सानाे मान्छे आउँदै छ, म उत्साहित छु। यो अर्को सुरुवात हो। म प्रेमको पर्खाइमा छु।,प्रशान्त अहिले भारतमै छन्।
वि.सं.२०७९ असार १७ शुक्रवार १६:३२
1.11K
shares





