को को छन् रविको पार्टीको केन्द्रिय समितिमा ?

238 shares

काठमाडौँ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको सूचि बाहिरिएको छ । शुक्रबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेपछि समितिको सुचि सार्वजनिक गरिएको हो ।

केन्द्रिय समितिमा २१ जना सदस्य रहेका छन् । रवि पार्टी सभापति रहेका छन् भने डा. मुकुल ढकाल प्रवक्ता रहेका छन् । अन्य १९ जना सदस्यहरु रहेका छन् ।

238 shares