फुट्यो माओवादीको विद्यार्थी संगठन

वि.सं.२०७९ असार १८ शनिवार १०:२३
490
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी विभाजन भएको छ । लामो समयदेखि विवादमा रहेको क्रान्तिकारीको केन्द्रिय कमिटी अन्तत विभाजन भएको हो ।
असन्तुष्ट पक्षधरहरुले शनिबार काठमाडौँमा एक भेलाको आयोजना गर्दै नयाँ कमिटी बनेको हो । संगठनका उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी बनेको हो ।

वि.सं.२०७९ असार १८ शनिवार १०:२३
490
shares