जिरीका लालबहादुरले एकीकृत समाजवादीको चुनाव चिन्ह लेनिन पिकमा फहराउने

238 shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिन्ह कलम लेनिन पिकमा फहराईने भएको छ । पर्वतारोही दोलखा जिरीका लालबहादुर जिरेलले किर्गिस्तानको लेनिन पिकमा कलम अंकित चिन्ह फहराउने भएका हुन् ।

आरोही जिरेललाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको चुनाव चिन्ह अंकित झण्डा हस्तान्तरण गरेका छन् । जिरेलले यसअघि समगरमाथा लगायतका हिमाल आरोहण गरिसकेका छन् ।

238 shares