काठमाण्डौँबाट जुँगु हिडेको बस बोचमा दुर्घटना, दर्जन बढी घाइते

777 shares

दोलखा । काठमाडौँबाट गौरीशंकर गाउँपालिका २ जुँगु हिडेको बस दुर्घटना भएको छ । आइतबार जुँगु जाने क्रममा बोचमा बस दुर्घटना भएको हो ।

चरिकोटबाट काठमाण्डौ आउँदै गरेको प्रदेश-३-०१-००५ ख ९६९७ नम्बरको बस र काठमाण्डौबाट क्षत्रपा उखुबारी जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको यात्रुबाहक बस ठोक्कीदा दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन् । घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ ।

777 shares