नेप्सेमा छायो हरियालि, ८ कम्पनीको शेयरमा सकरात्मक सर्किट

238 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियालि छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ५७.६५ अंकले बढेर २०८६.४२ विन्दुमा पुगेको हो ।

२ अर्ब ४८ करोड रुपैँया बराबरको कारोबार भएको पुँजीबजारमा नेप्से सहित, सेन्सेटिभ, फ्लट, सेन्सेटिभ फ्लट लगायतका सुचकहरु सकरात्मक रहे ।

बजार बढ्दा ८ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । साल्ट ट्रडिङ, हिमालयन पावर, अपर तामाकोशि लगायतका कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।

238 shares