रोनाल्डोले म्यानचेष्टर युनाइटेड छाड्ने

399 shares

काठमाडौँ । पोर्चुगिज स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेड छाड्न चाहेका छन् । राम्रो प्रस्ताब आउदा युनाइटेड छाड्ने उनको चाहना रहेको छ ।

गत वर्ष युभेन्टसबाट रोनाल्डो युनाइटेड आएका थिए । गत सिजनमा उनि युनाइटेडका सर्वाधिक गोलकर्ता रहेको थिए ।

399 shares