जिल्ला सहकारी संघ दोलखा नेपालको उत्कृष्ट सहकारी संघ

वि.सं.२०७९ असार १९ आइतवार ११:३९
994
shares

दोलखा । जिल्ला सहकारी संघ लिमिटेड दोलखा नेपालको उत्कृष्ट सहकारी संघ भएको छ । राष्ट्रिय सहकारी दिवशका दिन उक्त घोषणा भएको हो ।
संघले सहकारी संस्थाहरुको संस्थागत विकासको लागि खेलेको भुमिकालाई मध्यनजर गर्दै सहकारी अभियानको तर्फबाट नगद २५ हजार रुपैँया पुरस्कार दिइएको छ ।

वि.सं.२०७९ असार १९ आइतवार ११:३९
994
shares