जिल्ला सहकारी संघ दोलखा नेपालको उत्कृष्ट सहकारी संघ

385 shares

दोलखा । जिल्ला सहकारी संघ लिमिटेड दोलखा नेपालको उत्कृष्ट सहकारी संघ भएको छ । राष्ट्रिय सहकारी दिवशका दिन उक्त घोषणा भएको हो ।

संघले सहकारी संस्थाहरुको संस्थागत विकासको लागि खेलेको भुमिकालाई मध्यनजर गर्दै सहकारी अभियानको तर्फबाट नगद २५ हजार रुपैँया पुरस्कार दिइएको छ ।

385 shares