दोलखा बस दुर्घटना : चालक सहित २२ जना घाइते (नामावलीसहित)

287 shares

दोलखा । भीमेश्वर नगरपालिका ८ बोचमा बस दुुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । विपरित दिशाबाट आएका यात्रुबाहक बस बोचमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाईते हुनेहरुको विवरण
१. पदम बहादुर श्रेष्ठ (चालक) शैलुङ गाउँपालिका–३ दोलखा
२. इन्द्र बहादुर तामाङ, शैलुङ गाउँपालिका–२, दोलखा
३. दिपक तामाङ, बैतेश्वर गाउँपालिका–६, दोलखा
४. देबी खड्का, बैतेश्वर गाउँपालिका–७, दोलखा
५.साबित्रा बस्नेत, बैतेश्वर गाउँपालिका–८, दोलखा
६. बिजय बस्नेत, बैतेश्वर गाउँपालिका–८, दोलखा
७. शिला श्रेष्ठ, बैतेश्वर गाउँपालिका–८, दोलखा
८. राम बहादुर भुजेल, भीमेश्वर नगरपालिका–८, दोलखा
९. बाबुराम कार्की, मेलुङ गाउँपालिका–२, दोलखा
१०. अभिषेक नेपाली, बैतेश्वर गाउँपालिका–७, दोलखा
११. गंगा देबी भुजेल, भीमेश्वर नगरपालिका–८, दोलखा
१२. नर बहादुर खड्का, रामेछाप
१३. तिर्थ बहादुर थामी, कालिञ्चोक गाउँपालिका–३, दोलखा
१४. शोभा जुजेल, बैतेश्वर गाउँपालिका–८, दोलखा
१५. जीवन भण्डारी, बैतेश्वर गाउँपालिका–७, दोलखा
१६. बबिता खड्का, बैतेश्वर गाउँपालिका–८, दोलखा
१७. शान्ति श्रेष्ठ, बैतेश्वर गाउँपालिका–८, दोलखा
१८. भक्त बहादुर केसी, विगु गाउँपालिका–२, दोलखा
१९. साङ्गीमा शेर्पा, गौरीशङ्कर गाउँपालिका–५, दोलखा
२०. डुक्लुमा शेर्पा, गौरीशङ्कर गाउँपालिका–५, दोलखा
२१. भुवन खत्री, बैतेश्वर गाउँपालिका–७, दोलखा
२२. युनु तामाङ, भीमेश्वर नगरपालिका–६, दोलखा

287 shares