मन्त्री विशाल खड्कासहित दोलखाबाट ४ जना थपिए माओबादीको केन्द्रिय कमिटीमा

वि.सं.२०७९ असार १९ आइतवार १५:३७
672
shares

दोलखा । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिमा दोलखाबाट चार जना सदस्य थपिएका छन । आइतबार बसेको केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य थप गरेको हो ।
केन्द्रिय कमिटीमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, माओवादी दोलखाका संस्थापक नेता शंकर लामा, गोपाल पान्डे र नरबहादुर पाखृन मनोनित भएका हुन ।
यसअघि सम्पन्न राष्ट्रिय सम्मेलनबाट दोलखाका गंगा कार्की विश्व, देवी खड्का, मुक्ति प्रधान र नविन जिरेल केन्द्रीय सदस्यमा चयन भएका थिए ।

वि.सं.२०७९ असार १९ आइतवार १५:३७
672
shares