‘मिस इण्डिया २०२२’ को ताज सिनी शेट्टीलाई

182 shares

काठमाडौँ । ‘मिस इण्डिया २०२२’ को ताज सिनी शेट्टीले पहिरिएकि छिन् । जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

२१ वर्षिया शेट्टी कर्नाटककी हुन् । त्यस्तै, राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप भएकी छिन् ।

182 shares