विद्यार्थीलाई सुत्न मिल्ने डेस्क

वि.सं.२०७९ असार २० सोमवार १२:१३
826
shares

काठमाडौँ । चीनमा प्राथमिक कक्षामा पढ्ने विद्यार्थीहरुलाई सुत्न मिल्ने डेस्कको प्रबन्ध गरिएको छ । डेस्कमै विद्यार्थीहरु सुत्न मिल्ने कुर्सीको डिजाइन गरेर प्रबन्ध गरिएको छ ।
जेझाङ प्रदेशको हुझोउ सहरमा पढ्ने विद्यार्थीहरुलाई उक्त व्यबस्था गरिएको हो ।

वि.सं.२०७९ असार २० सोमवार १२:१३
826
shares