फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, डिजेल लिटरमै ९ रुपैयाँले बढ्यो

364 shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले सोमबार राती १२ बजेदेखी लागू हुनेगरी मुल्य बढाएको हो ।निगमले पेट्रोल लिटरमा २ रुपै रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो।

अब पेट्रोल १ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।

364 shares