आगो बिना बिँडी जल्दैन

315 shares

काठमाडौँ । नेपाली चलचित्र ‘झिँगेदाउ’को ‘आगो विना बिँडी’ जल्दैन बोलको गित सार्वजनिक भएको छ । मंगलबार गित सार्वजनिक गरिएको हो ।

शान्ति श्री र प्रविन वेडवालको स्वर रहेको गितमा अर्जुन पोखरेलको संगित रहेको छ । गितमा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुसल विष्टले ठुम्का लगाएका छन् ।

ग्यानेन्द्र देउजाको निर्देशन रहेको फिल्म भाद्र १७ गतेदेखि प्रदर्शनमा आउनेछ ।

315 shares