आइतबार सार्वजनिक बिदा

182 shares

काठमाडौँ । सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

बुधबार एक सुचना जारी गर्दै गृह मन्त्रालयले असार २६ गते बकर इद पर्ने हुँदा बिदा दिइएको जनाएको छ ।

182 shares