पुर्व मिस नेपाल सदीक्षाले कसिन् लगनगाँठो

175 shares

काठमाडौँ । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकि छिन् । उनले मंगलबार प्रेमि राहुल मोक्तानसँग विवाह गरिकि छिन् ।

केहि समययता राहुल र सदीक्षा सम्बन्धमा थिए । सोही सम्बन्ध विवाहमा परिणत भएको छ । उनिहरुले विवाहमा पुर्वमिस नेपालहरु र अहिलेका मिस नेपालको ब्याच उपस्थित थिए ।

175 shares