जंगल प्रयोगका लागि लड्ने गाउँको कथा ‘दोख’ आजदेखि रिलिज

294 shares

काठमाडौँ । नेपाली चलचित्र ‘दोख’ को आज शुक्रबार देखि देशभर प्रदर्शनमा आएको छ । जनयुद्धको पृष्ठभुमिमा तयार गरिएको चलचित्र आजदेखि रिलिज भएको हो ।

फिल्मले जंगल कसले प्रयोग गर्ने भन्ने दुई गाउँबिचको द्वन्दलाई देखाउने छ ।

राजन कठेतले लेखेको फिल्मलाई अनुप बरालले निर्देशन गरेका छन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

294 shares