गायिका इन्दिरालाई चोरीको आरोप

273 shares

काठमाडौँ । गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लागेको छ । उनको गीत ‘पछ्यौरी’लाई चोरीको आरोप लागेको हो ।

भर्खरै सार्वजनिक भएको उक्त गीत अंग्रेजी गीतसँग मिलेको आरोप लागेको हो । उनले पछ्यौरी आफ्नै शब्द, संगित र स्वरमा सार्वजनिक गरिकि थिइन् । ‘टक डर्टी’ गीतसँग उनको गीत मिलेको हो । उक्त गीत २०१३ मा सार्वजनिक भएको थियो ।

273 shares