यमबुद्धको शालिक बनाउन महानगरले छुट्यायो १५ लाख बजेट

476 shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले र्यापर यमबुद्धको शालिक बनाउन १५ लाख रुपैँया बजेट विनियोजन गरेको छ । यमबुद्धको योगदानलाई कदर गरेर शालिक बनाउन लागेको महानगरले जनाएको छ ।

महानगरका मेयर बालेन शाह पनि र्यापर हुन् । यमबुद्धलाई हिपहप कम्युनिटीले मार्गदर्शक मान्ने गर्दछ । सोही कारण पनि हुन सक्छ वालेनले उक्त योजना अगाडि सारेको ।

यद्धपि शालिक बनाउने कुरा अनुत्पादक कुरा हो ।

476 shares