आज नेप्से बन्द

1.08K shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार बन्द रहने भएको छ । सरकारले बकर इदको अबसरमा सार्वजनिक विदा दिएपछि नेप्से बन्द रहने भएो हो ।

पुँजीबजारमा सोमबार मात्र कारोबार हुनेछ ।

1.08K shares