‘लण्डन टु पेरिस’ को छायांकन सुरु

350 shares

काठमाडौँ। नेपाली फिल्म लयडन टू पेरिसको छायांकन सुरु भएको छ । फिल्मको छायांकन शुक्रबार लण्डनबाट सुरु गरिएको हो ।

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्ममा रााम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा, पटकथ र संवाद प्रदीप भारद्वाजले लेखेका छन् ।

350 shares