चिन सरकारले दियो गौरीशंकर गाउँपालिकालाई स्काभेटरसहित ३९ प्रकारका सामग्री

952 shares

दोलखा । चिन सरकारले गौरीशंकर गाउँपालिकालाई स्काभेटर सहित ३९ प्रकारको सामग्री सहयोग दिएको छ । चिन सरकारले सिमा जोडिएका दोलखा सहित ११ जिल्लालाई सहयोग गरेको हो ।

गौरीशंकर गाउँपालिकालाई १ करोड २२ लाख रुपैँया बराबरको सहयोग सामग्री प्राप्त भएको हो ।

952 shares