आदर्श अनलाइन
वि.सं.२०७९ असार २८ मंगलवार ०४:१०
काठमाडौ । पेट्रोलियम पदार्थको मुल्य बढेसँगै सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीको भाडा बढाएको हो ।
कहाँ पुग्न कति ?