१८ वर्ष मुनिकाले टिकटकमा एडल्ट भिडियो हेर्न नमिल्ने

245 shares

काठमाडौँ । १८ वर्ष मुनिका टिकटक प्रयोगकर्ताले एडल्ट भिडियो हेर्न नमिल्ने भएको छ । टिकटकले उमेरको आधारमा अकाउन्टमा भिडियोहरु फिल्टर गरेर पठाउने भएको हो ।

अब टिकटकमा उमेरको रेष्ट्रिक्सन हुने भएको हो । यसो हुँदा १८ वर्ष मुनिका प्रयोगकर्ताको एकाउन्टमा एडल्ट कन्टेन्टहरु आउने बन्द हुनेछन् ।

245 shares