नेप्सेमा सामान्य सुधार, हाइड्रोका लगानीकर्तालाई राहत
वि.सं.२०७९ असार ३० बिहीवार ०९:४८
560
shares
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सामान्य सुधार देखिएको छ । बजार १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेको हो ।
बजारमा नेप्सेसहित, फ्लट, सेन्सेटिभ, सेन्सेटिभ फ्लट सुचक सकरात्मक रहे । त्यस्तै, सबै उपसुचकहरु सकरात्मक रहेका छन् । हाइड्रोपावर उपसमुहका लगानीकर्ताले थोरै भएपनि राहत पाएका छन् ।
२ अर्ब ४१ करोड रुपैँया बराबरको कारोबार भएको पुँजीबजारमा आरम्भ चौतारी, अरुण काबेली लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
वि.सं.२०७९ असार ३० बिहीवार ०९:४८
560
shares