विद्यालाई हराउँदै पुष्पा भुसाल बनिन् उपसभामुख

वि.सं.२०७९ असार ३१ शुक्रवार ११:३४
644
shares

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा भुसालले एमालेकी विद्या भट्टराइलाई पराजित गरेकी हुन् ।
भुसालले १४८ मत प्राप्त गरेकी थिइन् भने भट्टराइले ९३ मत । भुसाल सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी थिइन् ।

वि.सं.२०७९ असार ३१ शुक्रवार ११:३४
644
shares