जिरी नगरप्रमुख मित्र जिरेललाई कोरोना संक्रमण

वि.सं.२०७९ साउन १ आइतवार ०९:४४
868
shares

दोलखा । जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेललाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि चेकअप गर्दा संक्रमण देखिएको हो ।
संक्रमण देखिएपछि उनि घरमै आइसोलेसनमा बसेका छन् ।

वि.सं.२०७९ साउन १ आइतवार ०९:४४
868
shares