नविकरण नगरेका कम्पनीलाई ९५ प्रतिशत छुट

294 shares

काठमाडौँ । वार्षिक विवरण नविकरण नगरेका कम्पनीलाई कम्पनी रजिस्टारको कार्यालयले भारि छुट दिएको छ । कार्यालयले एक सुचना जारी गर्दे फर्म तथा कम्पनीको विवरण अद्यावधिक नगरेर जरिवाना लागेका कम्पनीलाई छुट दिएको हो ।

अब पुष मसान्तसम्ममा ५ प्रतिशत रकम मात्रै वुझाए कम्पनी नविकरण हुने भएको छ । आर्थिक ऐन २०७९ को दफा २४ ले मा भएको प्रावधान अनुसार छुट दिइएको हो ।

294 shares