भीमेश्वरमा एक पुरुष खोलामा मृत भेटिए

1.17K shares

दोलखा । भीमेश्वर नगरपालिकामा एक पुरुषको शव मृत अबश्थामा फेला परेको छ । चरिकोटको महादेव खोलामा शव भेटिएको हो ।

मृतक भीमेश्वर नगरपालिका ७ मकैबारीका ५९ वर्षिय नारायण बहादुर कार्की रहेका छन् ।

1.17K shares