भाइबर साइमनलाई बालेनले फेरि लगाइदिए श्रीपेच

वि.सं.२०७९ साउन ३ मंगलवार १३:२८
560
shares

काठमाडौँ । ‘नेपहपको श्रीपेच’ विजेता भाइबर साइमनलाई कार्यक्रमका निर्णयक तथा काठमाडौँ महानगरका मेयर बालेन शाहले फेरी श्रीपेच लगाइदिएका छन् । मंगलबार एक कार्यक्रममा बालेनले श्रीपेच लगाइदिएका हुन् ।
हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’को पहिलो विजेता साइमनलाई घोषणा कार्यक्रममा लगाइदिएको पञ्चबुद्धको श्रीपेच विवादमा आएको थियो । विवादपछि टिमले उक्त श्रीपेच क्षमा माग्दै धर्मगुरुलाई बुझाएको थियो ।

वि.सं.२०७९ साउन ३ मंगलवार १३:२८
560
shares