रनिल विक्रमसिङ्घे बने श्रीलंकाको राष्ट्रपति
वि.सं.२०७९ साउन ४ बुधवार ०८:३८
392
shares
काठमाडौँ । प्रधानमन्त्री रनिल विक्रमसिङ्घे श्रीलंकाका नयाँ राष्ट्रपति बनेका छन् । उनि बुधबार संसदमा भएको मतदानमा डल्लस अलाहपेरुमलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् ।
आर्थीक रुपमा देश टाट पल्टिएपति तत्कालिन राष्ट्रपति गोटाबय राजपक्ष देश छाडेर भागेका थिए । त्यसपछि कार्यवाहक राष्ट्रपतिको रुपमा उनलेनै कमाण्ड सम्हाल्दै आएका थिए ।
रनिलको पनि जनस्तरमा राजिनामा माग गरिएको थियो । प्रदर्शनकारीले उनको घरमा आगजनि समेत गरेका थिए । यी कुराहरुलाई वे वास्ता गर्दै उनि देशमै बसे ।
राष्ट्रपतिमा निर्वाचित रनिल सन् २०२४ सम्म श्रीलंकाको कमाण्ड सम्हाल्नेछन् ।
वि.सं.२०७९ साउन ४ बुधवार ०८:३८
392
shares