रणविर सिंहले गराए न्युड फोटोसुट

280 shares

काठमाडौँ । बलिउड अभिनेता रणविर सिंह चर्चामा रहिरहन्छन् । फिल्ममा निर्वाह गरेको चरित्रका कारण जति उनि चर्चामा हुन्छन्् त्यो भन्दा धेरै व्यक्तिगत जीवनका कारण ।

बेलाबखतमा उनि कुनै न कुनै हर्कत गरेर चर्चामा रहिरहन्छन् । अहिले उनि फेरी चर्चामा आएका छन् । फिल्मको कारण हैन उनले गरेको फोटोसुटका कारण ।

सिंहले न्युड फोटोसुट गरेपछि दर्शकहरु आश्चर्यचकित भएका छन् । बलिउडमा यसअगाडि कलाकार राहुल खन्नाले पनि न्युड फोटोसुट गरेका थिए ।

280 shares