बेनिशाको निर्देशनमा बनेको ‘मिसिङ्ग ब्राइड’ को फस्ट लुक सार्वजनिक

1.53K shares

काठमाडौँ । नायिका बेनिशा हमालको निर्देशनमा बनेको सर्ट मुभी ‘मिसिङ्ग ब्राइड’ को फस्ट लुक सार्वजनिक भएको छ । बेनिशाकै कथा रहेको फिल्मको पोष्टर सार्वजनिक भएको हो ।

सार्वजनिक पोष्टरमा बर्षा राउतलाई देखाइएको छ । सर्ट फिल्ममा वर्षाको साथमा विवेक सिंह ठकुरी मुख्य भुमिकामा रहेका छन् ।

1.53K shares