प्रेस युनियनको अध्यक्षमा लम्साल

210 shares

काठमाडौँ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । उनले अनिता बिन्दुलाई पराजित गरेर विजयी भएका हुन् ।

पदाधिकारीसहित केन्द्रिय कार्यसमितिमा पनि लम्साल प्यानलकै बहुमत समिति विजयी भएका छन् । लम्साल शेखर कोइराला समुहका हुन् । त्यस्तै, बिन्दु संस्थापन समुहकी हुन् ।

210 shares