द्रौपदी मुर्मुले लिइन् राष्ट्रपतिको सपथ

315 shares

काठमाडौँ । भारतको नयाँ राष्ट्रिपतिको रुपमा द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ लिएकी छिन् । सोमबार एक कार्यक्रमका बिच मुर्मुले सपथ लिएकी हुन् ।

भारतको १५ औँ राष्ट्रपतिका रुपमा प्रधानन्यायाधीश एनबी रमणले मुर्मुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन् ।

315 shares